sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

रुपन्देही-३ उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेबाट ४ जनाको आकांक्षा

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेकपा एमालेबाट चार जनाले उम्मेदवार बन्न आकाङ्क्षा देखाएका छन् ।शनिबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकाङ्क्षा द...