sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

स्टार अपडेट्स्

सशस्त्र प्रहरी विधेयकलाई समितिमा पठाइयो

काठमाडौं ।  ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’लाई दफावार छलफलका लागि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले &lsquo...