sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

स्टार अपडेट्स्

अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारी सुरु

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको तयारी सुरु भएको छ । अर्थ मन्त्रालयले एक वर्षभित्रै नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउने गरी कार्यविधि तर्जुमा र कार्यान्वयन गर्ने प्र...