sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

होलीको दिन देशका केही ठाउँमा हल्का पानी पर्ने

काठमाडौं । आज होलीको दिन देशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । ब...