sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

राजा माग्दै सडकमा प्रदर्शन

काठमाडौं । राजधानीमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको छ । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो । 

प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ&rsquo...