स्टार अपडेट्स्
ट्रम्प र जेलेन्स्कीको चर्काचर्की, खनिज सम्झौता असफल, बैठक तनावपूर्ण
अमेरिका । अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ वार्ता भए पनि असफल भएको हो । यसअघि अमेरिका र युक्रेनबीच खन...



