sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही फागुन १२ देखि हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ । 

शुक्रबार पत्रकार सम्मेलन गरेर माओवादीले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग...