sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

स्टार अपडेट्स्

विकास र आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्नेमा उद्योगमन्त्री भण्डारीको जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विकास र वास्तविक आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । 

ओखलढुङ्गाको लिखु गाउँपालिका-३ मा आयोजित ऐतिहासिक नर्मदेश्वर महोत्सवको उद्घाटन गर...