sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

स्टार अपडेट्स्

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको भएको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै मंगलबार चादिँको मूल्य स्थिर रहे...