sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

स्टार अपडेट्स्

बागलुङमा टिपर दुर्घटना : एक जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ ।

गुल्मीको इस्मा गाउँपालिका-३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको हो । शनिबार साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गर...