sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

स्टार अपडेट्स्

त्रिदेशीय टी-२० शृङ्खलामा थाइल्यान्डको पहिलो हार, नेदरल्यान्ड्ससँग १ विकेटले पराजित

काठमाडौं । त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई १ विकेटले हराएको छ । प्रतियोगितामा थाइल्यान्डको यो पहिलो हार हो । थाइल्यान्डले दिएको १ सय १० रनको लक्ष्य नेदरल्यान्ड्सले २० ओभरमा ९ व...