sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

स्टार अपडेट्स्

क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । आइतबार क्यानले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । 

पत्रकार क्यानका महासचिव चन्द्रविलास...