स्टार अपडेट्स्
जाजरकोेट पहिरो अपडेट- तीन जनाको मृत्यु, दुई जना बेपत्ता
काठमाडाैँ -अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल क...




















