sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

स्टार अपडेट्स्

नेप्से परिसूचक ६.१६ अंकले बढ्याे

काठमाडौं । सोमबार ४९ अङ्कले बढेको शेयर बजार मंगलबार सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ६ दशमलव १६ अङ्कले बढेर दुई हजार ६ सय ४६ दशमलव ८४ विन्दुमा पुगेको छ । 

मंगलबार  बैंक, होटल, उत्पादन र अ...