sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

स्टार अपडेट्स्

एमाले अध्यक्ष ओलीको कोपभाजनमा परेको नेता रावलको दाबी

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले आफू अध्यक्ष केपी शर्मा ओलीको कोपभाजनमा परेको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले ओलीले आफूलाई स्पष्टीकरण नभई दोषपत्र थमाएको दावी गरेका हुन् ।...