sevenstartv.com १७ कार्तिक २०८३, मङ्गलवार

स्टार अपडेट्स्

पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई मन्त्री यादवकाे निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री यादवले आज मातहतका सम्पूर्ण निकायलाई तत्काल फुटेका...