sevenstartv.com १६ कार्तिक २०८३, सोमवार

स्टार अपडेट्स्

बाइडेनले गरे डोनाल्ड ट्रम्पलाई स्वागत

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । बाइडनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि बुधबार साँझ भेटवार्ता भएको हो । भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई बधाइ...