स्टार अपडेट्स्
पाथीभरामा केबलकार शिलान्यास गर्न खोज्दा झडप
काठमाडौं । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रमलाई अर्को पक्षले बिथोल्न खोज्दा झडप भएको पाइएको छ ।
प्रहरीका अनुसार आज दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा क...



