स्टार अपडेट्स्
कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी प्रहरीको नियन्त्रणमा
काठमाडौं । मानव तस्करीमा मुछिएपछि राजीनामा दिएका कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा एमालेले शनिबार पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको अवस...



