sevenstartv.com १६ कार्तिक २०८३, सोमवार

स्टार अपडेट्स्

डडेल्धुरामा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु

काठमाडौं । डडेल्धुरामा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ । आलिताल गाउँपालिका-१ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशीको मृत्यु  भएको हो ।

उनलाई कात्तिक १२ गते घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा अरिङ्गालले टोके...