sevenstartv.com १७ कार्तिक २०८३, मङ्गलवार

स्टार अपडेट्स्

तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने

काठमाडौं । यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात...