sevenstartv.com १७ कार्तिक २०८३, मङ्गलवार

स्टार अपडेट्स्

सभापति लामिछाने समातिएपछि सडकमा उत्रियो रास्वपा

काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यकर्ताले प्रदर्शन थालेका छन् । बिहानैदेखि मानव अधिकार चोकमा रास्वपा कार्यकर्ताको सहभागिता बाक्लिन थालेको छ । पोखरामा उपलब्ध केन्द्री...