स्टार अपडेट्स्
डीआईजी राणा एआईजीमा बढुवा सिफारिस
काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएकी छन् ।
गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद प्रहरी समुहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्...



