स्टार अपडेट्स्
अमेरिकामा आँधीका कारण सय जना भन्दा धेरैको मृत्यु
काठमाडौं । अमेरिकामा हेलेन नामको आँधीका कारण एक सय जना भन्दा धेरैको मृत्यु भएको छ । आँधीको हावा, वर्षा र बेहरीले उत्तरी क्यारोलिना, दक्षिण क्यारोलिना, जर्जिया, फ्लोरिडा, टेनेसी र भर्जिनियामा गरेर कम्तीमा एक सय जनाको ज्यान गएको रोय...



