स्टार अपडेट्स्
पहिरोका कारण एम्बुलेन्सबीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु
काठमाडौं । पहिरोका कारण एम्बुलेन्सबीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका-४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु...



