स्टार अपडेट्स्
नेपाल उज्बेकिस्तानसँग ६-० ले स्तब्ध
काठमाण्डौ । एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ ।
न्यु ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० गोलले पराजित भयो । समूह बी मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४-१ ग...



