sevenstartv.com १५ कार्तिक २०८३, आइतवार

स्टार अपडेट्स्

सर्वोच्चले माग्यो दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण

काठमाडौं । सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।

दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन...