स्टार अपडेट्स्
वाग्मती प्रदेशसभा बैठक बस्दै, विभिन्न तीन विधेयकका प्रतिवेदन पेस गर्ने कार्यसूचि
काठमाडौं । वाग्मती प्रदेशसभा बैठक आइतबार बस्दैछ ।
बैठक आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा बैठक २ दिन (६ र ७ गते) सम्म सञ्चालन हुने जनाएको छ ।
कार्यव्यवस्थ...



