sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

प्रतिनिधिसभा सदस्यलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं ।  जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई सङ्घीय संसद् सचिवालयले  निर्देशन दिएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सांसद सुविधा व्यवस्थापन शाखामा आगामी जेठ १० गते कार्याल...