sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

काठमाडौं । कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । दुर्घटनाका घाइतेको उद्धार गरी नजिकैका अस्पताल पुर्‍याइएको छ भने हराइरहेका चार जनाको खोजी भइरहेको उच्च अधिकारीले जानकारी दिएका छन् । <...