स्टार अपडेट्स्
युक्रेन-गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न चीनको आग्रह
काठमाडौं । चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
चीनका रक्षामन्त्री डोङ जुनले शुक्रबार बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई सम्बोधन गर्दै गाज...



