स्टार अपडेट्स्
राष्ट्रियसभा अन्तर्गतका दुई संसदीय समिति सभापतिको निर्वाचन भदौ ३१ गते
काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गतका दुई संसदीय समिति सभापतिको निर्वाचन आगामी भदौ ३१ गते हुने भएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली २०७५ को...



