sevenstartv.com १५ कार्तिक २०८३, आइतवार

स्टार अपडेट्स्

गगनको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले महामन्त्री गगन थापाको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने निर्णय गरेको छ ।

ब...