sevenstartv.com १६ कार्तिक २०८३, सोमवार

स्टार अपडेट्स्

शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्छ : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने बताएकी छन् । सांसद् अशोक कुमार चौधरीले राखेको प्रश्नमा मन्त्री भट्टराईले राजनीतिक हस्तक्षेप रोक्न निर्म...