स्टार अपडेट्स्
बालेन शाह रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । काठमाडौं महानगरको प्रमुखबाट राजीनामा दिएर रास्वपा बैठकमा सहभागी हुने चर्चा भए पनि उनी राजीनामा...



