sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

नेकपाबाट हरिराज अधिकारीले गराए गोरखा-१ मा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपाबाट गोरखा-१ मा हरिराज अधिकारीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

गोरखा-१ मा उम्मेदवार बनेका अधिकारी २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका थिए । गण्डकी गाउँपालिका-५ का अधिकारी हाल पार्टीको के...