स्टार अपडेट्स्
कांग्रेससँगको गठबन्धन २०८४ सम्म नै रहन्छ : ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकाे सत्तासमीकरण ०८४ को निर्वाचनसम्म रहने बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबा्र प्रतिनिधिसभामा सम्बोधन गदै काग्रेससँगको सत्ता सहकार्य ०८४ को निर्वाचनसम्म रहने दोहोर्याएका हुन्...



