sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

समाज कल्याण शिक्षा पुरस्कारका लागि आवेदन माग, भदौ १५ गतेभित्र निवेदन आग्रह

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले समाज कल्याण शिक्षा पुरस्कारका लागि आवेदन माग गरेको छ । आइतबार शिक्षा मन्त्रालयले सूचना जारी गर्दै पुरस्कार प्राप्तिका लागि योग्य रहेको आधारसहित भदौँ १५ गतेभित्र निवेदन आग्रह गरेको...