स्टार अपडेट्स्
पुलचोक-गोन्द्राङ ६ लेन सडकको संयुक्त उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवनका विभिन्न स्थानमा भएका विकास निर्माण परियोजनाको उद्घाटनका लागि काठमाडौंबाट भरतपुरमा उत्रिए । उनी भरतपुर महानगरपालिकास्थित पुलचोक-गोन्द्राङ ६ लेन सडक र इच्छाकामना गाउँपालिकाको...



