स्टार अपडेट्स्
प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषद बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्नेछ ।
प्रधानमन्त्री ओली थाइल्याण्डको बैङ्कका भएको बिम्स्टेक सम्मेलन...



