sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

हलेसीमा १५ दिने रामनवमी मेला शुरू

काठमाडौं । धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो ।

रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान,...