स्टार अपडेट्स्
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरेपछि आफ्नो कार्यसूचीलाई अघि बढाउने प्रयासस्वरुप बुधबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
अर्बपति समर्थक तथा सल्लाहकार एलन मस्क बैठकमा उपस्थित...



