sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

स्टार अपडेट्स्

बागमती प्रदेशसभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।  प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । 

प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६...