sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

स्टार अपडेट्स्

चार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका चार समितिको बैठक आज बस्ने भएको छ । 

प्रतिनिधसभाको अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको...