sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

धुलिखेल अस्पताल र केयूबीच सहकार्यलाई निरन्तरता दिने सहमति

काठमाडौं । धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालय (केयू) बिच सहकार्यलाई निरन्तरता दिने सहमति भएको छ । विवाद समाधान गर्न गठित समितिले सहकार्यलाई निरन्तरता दिने र दुई संस्थाले गर्ने काममा थप स्पष्ट पार्ने सहमति जुटेको हो ।