sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

श्री एयरलाइन्सले गर्दा कार्यक्रम छुट्यो : गायिका समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सको कारण आफ्नो कार्यक्रम छुटेको गुनासो गरेकी छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो गुनासो गरेकी हुन् ।

‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो । तर...