sevenstartv.com १६ कार्तिक २०८३, सोमवार

स्टार अपडेट्स्

ग्लोबल आइएमई बैंक र आइसिआइसीआई बैंक क्यानाडाबीच बैंकिङ सहकार्यको समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बैकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आ...