स्टार अपडेट्स्
'इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेखे हुन्छ'
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले देखेको छ भने त्यो गलत हुने बताएका छन् ।
सरकारको सय दिनको उलपब्धिबारेको...



