स्टार अपडेट्स्
छोटो अवधिभित्र सही निष्कर्षका साथ द्वन्द्वका अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन्छौं : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक पारित हुँदै गर्दा खुशी व्यक्त गरेका छन् । सर्वसम्मत समितिबाट पारित भएको टिआरसी प्रतिनिधिभसामा पनि आज ‘फास्ट ट्रयाक’बाट पारित गरिँदै छ ।...



