स्टार अपडेट्स्
चर्च ब्वाइज एफसी पारोसँग २-१ ले पराजित
काठमाडौं । एएफसी च्यालेन्ज कपअन्तरगत चर्च ब्वाइज युनाइटेड एफसी पारोसँग पराजित भएको छ । पारोसँग २—१ को हारसँगै पारो प्रारम्भिक छनोटबाटै बाहिरिएको छ।
पारोको जितमा किङ्गा वाङ्चुक र विलियम ओपकुले गोल गरे। यस्तै, चर्च ब्वाइजका लागि लाकेन...



